तीन पटकभन्दा धेरै ट्राफिक नियम मिचेमा अब लाइसेन्स नै खारेज हुने

काठमाडौँ, ९ असार । संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताए । ‘सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमले…