बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउनेः प्रधानमन्त्री ओली

काठमाडौ,७ असार । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय योग अभ्यासक्र’ पुस्तकको विमोचन गर्दै घरयासी खानामा प्रयोग हुने नेपाली अदुवा, वेसारलगायतका कुराहरुको प्रयोगले मानिसमा कति फाइदा हुन्छ भन्ने वास्तविकता बुझेर मात्र आलोचना गर्न आग्रह गर्दै मजाक उडाउन ध्यान दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारस्थित एक्सन रूमबाट बिहान उक्त पुस्तकको विमोचन…