करेन्ट लागेर एक जनाको मृत्यु

डोटी, ८ असार । डोटीमा धारामा छोडिएको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको नुहाउन जादा करेण्ट लागेर मृत्यु भएको हो । क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान आएको भन्दै स्थानीय १९ बर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार जोडेका रहेछन् । त्यही करेन्ट लागेर…