ट्रक आफैँ अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु

काठमाडौँ, १५ साउन । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा काठमाडौँबाट इटहरी तर्फ जाँदै गरेको ट्रक आफैँ अनियन्त्रित सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार आज बिहान ६ बजे प्र १–०२–००१ ख ९२६० नम्बरको  ट्रक आफै अनियन्त्रित भई  सडक साइडमा पल्टी दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो…