काठमाडौँ, १२ साउन । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । व्यापारीहरूका अनुसार साउन महिना लागेसँगै माछा मासुको व्यापारमा आधाले कमी आएको हो । अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल रहेको व्यापारीहरूको भनाइ छ । साउन महिनालाई चोखो र पवित्रको महिना मानिन्छ…