खैरो हेरोइनसहित चार जना पक्राउ

काठमाडौँ, १३ साउन । कैलालीको धनगढीमा प्रहरीले करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सु.प.प्र. ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला…