स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १२ साउन । झापाको मेचीनगरमा स्कारपियो गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मे १ च ६१३१ नम्बरको स्कारपियोले आइतबार बेलुकी साढे ७ बजे मेचीनगर–१२, सहरेडाँगीमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो । अन्दाजी ४५ वर्षीय ती पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन बाँकी…