भतिजको कुटपिटबाट एक वृद्धको मृत्यु

काठमाडौँ, ११ साउन । आफ्नै भतिजको कुटपिटबाट खोटाङमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आज बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताएका छन् । कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा…