काठमाडौँ, १६ बैशाख । आज सातवटै प्रदेशमा पानी पर्ने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अन्सुअर प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा…