काठमाडौँ, ५ जेठ । काठमाडौँमा ट्यांकरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान मनोहरा नगरपालिका–५, थलीस्थित हरियाली नगरमा बा४ख ५००५ नम्बरको पानीको ट्यांकरले ठक्कर दिदा पैदलयात्री रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्दै आएका अन्दाजी ६० वर्षीय नरबहादुर खड्काको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटारस्थित शंखरापुर…