काठमाडौँ, ४ जेठ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चुनावका वेला आतंक सिर्जना गर्ने उद्देश्यले बिहान अन्दाजी २ बजेतिर सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएका थिए । पक्राउ पर्नेमा आफूहरुलाई नेपाल…