आयोगले सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने

काठमाडौँ, १८ बैशाख । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो काम नगर्न आग्रह गरेका छन् । उनले…