काठमाडौँ, १५ बैशाख । गर्मीयाम शरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन् । यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ । अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ । वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भने, ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन…