काठमाडौँ, १४ वैशाख । ट्रक र जीप ठोक्किदा बारामा एकजनाको मृत्यु भएको छ भने स्याङजामा ट्याक्टरको चक्काले च्यापिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका १५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका प्रहरीले…