२१ जनामा कोरोना संक्रमण, ३१९ जना डिस्चार्ज

काठमाडौँ, १४ चैत । थप २१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ३ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार २  सय ५४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…