थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी, १८ माघ । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । सोमबार अस्पताल भर्ना भएका उनको दिउँसो मृत्यु भएको हो । उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना…