७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, २७ फागुन । थप ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ८ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…