काठमाडौँ, ४ माघ । बजारमा अकबरे खुर्सानी (हरियो) को मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँले घटेको छ । शनिबार अकबरे खुर्सानी प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भएको थियो । आज अकबरे खुर्सानी प्रतिकिलो ५ सय…