मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

धनुषा, १४ फागुन । धनुषामा ३ जना सवार मोटरसाइकल पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराईन नगरपालिका–४ मा शुक्रबार बेलुकी ३ जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलिप रामको मृत्यु भएको हो । दुर्घटनामा…