पाइलटबावाका टहराहरु मात्रै होइनन,नगरकोटका होटलहरु पनि वनको हटाउने लिष्टमा

मध्यपुर, ९ माघ । डिभिजन वन कार्यलय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुरको वालकुमारीमा रहेको विष्णुमाई सामुदायिक वन अतिक्रमण गर्दै डोजर आंतक खडा गरेका छन, त्यो हामी रोक्छा भन्नु भयोै । डिभिजन कार्यालयका प्रमुखले उक्त कुरा मध्यपुरमा आज भएको वन सुरक्षा बैठकमा वताएका हुन् । डिभिजन कार्यालयले वनको सुरक्षा स्थानीय तह,नेपाल प्रहरी,सामुदायिक…