मुस्ताङमा र म्याग्दीमा हिमपात

काठमाडौँ, २२ माघ । वर्षा र हिमपातले हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन कस्टकर बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै अत्यधिक चिसो बढेको छ । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको छ । हिमपातले गर्दा सडक बन्द…