प्रहरीद्वारा हराएका दुई बालबालिका फेला पारी आफन्तको जिम्मा

नुषा, १ फागुन । प्रहरीले हराएका दुई बालबालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो । त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर…