१०,३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, १० माघ । थप १० हजार ३ सय १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख १८ हजार ४ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० जना रहेका छन। मन्त्रालयका अनुसार आज २५ सय ४० जना डिस्चार्ज भएसगै…