६,४६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, ९  माघ । थप ६ हजार ४ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख १० हजार ९ सय ९४ जना पुगेको छ । aस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन। मन्त्रालयका अनुसार आज १४ सय १६ जना डिस्चार्ज भएसगै आजसम्म घर…