नक्कली नोटसहित दुई जना पक्राउ

चितवन, ७ माघ । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३  बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् । भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्…