बुटवल, ६ माघ । बुटवलमा जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ देवीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा स्थानीय गणेश थापा र शिव थापाको मृत्यु भएको हो । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु…