काठमाडौँ, ६ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६,९८१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५ हजार १ जना, ललितपुरमा ११३० र भक्तपुरमा ८५० जना संक्रमित थपिएका हुन् । यस्तै काठमाडौँ उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र…