काठमाडौँ, २ माघ । थप ४ हजार ९ सय ६१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५५ हजार २ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ३५ जना डिस्चार्ज…