प्रदेश ‘मधेस’ मा आज सार्वजनिक बिदा

जनकपुर, ४  माघ । प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले आज बिदाको घोषणा गरेका छ । मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आज सार्वजनिक बिदाको घोषणा गर्नुभएको हो । चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । मधेसको पक्षमा ८० जना…