दार्चुला, ३० पौष । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्ध लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि…