काठमाडौँ, ६ पौष । थप २ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २६ हजार २ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म…