काठमाडौँ, १ पौष । थप १ सय ८४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २६ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म…