आजको मौसम

काठमाडौँ, २९ मंसिर । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा रहने भए पनि देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको  पहाडी भू-भागमा आंशिक बदली  रही देशका अन्य भू-भागमा मौसम सामान्यतया…