काठमाडौँ, १४ मंसिर । कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसीलाई पक्राउ गरेको हो । प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २०…