३१५ जनामा कोरोना संक्रमण, २०१ जना डिस्चार्ज

काठमाडौँ, १६ मंसिर । थप ३ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार ८ सय ४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय १ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…