मतगणना स्थलमा झडप हुदा ७ जना घाइते

दाङ, ८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास हानेको छ । मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसको टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास हान्नु परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । झडपका क्रममा दुईजना प्रहरी सहित ७ जना…