आज मिति २०७८ साल मंसिर ६ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर २२ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथि तृतिया, ११:४४ । बजे उप्रान्त चतुर्थी । नक्षत्र मृगराशि, ९: २५ बजे उप्रान्त आर्दा । योग । साध्य, ३०:०० बजे उप्रान्त शुभ…