आजको राशीफल

आज मिति २०७८ साल कात्तिक २९ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर १५ तारिख । मेष : व्यपार व्यवसायदेखि मनग्य आम्दानी हुनेछ । स्वास्थ्यले साथ दिनेछ । पारिवारिक भेटघाटले दिन सुखमय तरिकाले बित्ने छ । अध्ययन सफल रहनेछ । वृष : शारीरिक तथा मानसिक स्फूर्ती बढ्नेछ । रोकिएका कार्य बन्नाले मन प्रफुलित हुनेछ । सामाजिक पद…