आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २८ गते आईतबार । इश्वी सन् २०२१ नोभेम्बर १४ । राक्षस दक्षिणयन । शरद । कात्तिक शुक्लपक्ष । तिथि दशमी, ९:०३ बजे उप्रान्त एकादशी । नक्षत्र पूर्वभाद्रपदा २० :०३ बजे उप्रान्त उत्तरभाद्रपदा ।योग व्याघात ६:५२ बजेदेखि हर्षण, २९:३४ बजे उप्रान्त सिद्धि । करण गर ९:०३ बजेदेखि वणिज, २०:५ बजे उप्रान्त…