काठमाडौँ, १७ कार्तिक । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । त्यस्तै पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हल्का तथा छिटपुट…