काठमाडौँ, १९ कार्तिक । आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार काठमाडौँ उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विहान ६ बजेको तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको हो । ९.६ डिग्री सेल्सियस यो वर्षको…