जनगायक श्रेष्ठको उपचारको लागि सहयोग हस्तान्तरण

काठमाडौँ, ५ असोज । जनगायक भृगुराम श्रेष्ठको उपचार सहयोगका लागि आइतवार ३२ हजार रूपियाँहजार रूपियाँ उहाँका परिवारलाई हस्तान्तरण गरिएको छ । साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा जनगायक श्रेष्ठका लागि उपचार समिति गठन गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपाल भाषा र नेपाली भाषामा गीत, भजन, चलचित्रमा गीत गाउनुहुने गायक श्रेष्ठ मधुमेहबाट पीडित हुनुहुन्थ्यो…