ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम, १५ भदौ । रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका-६ मन्काबगरमा भे१च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खस्दा आठबीसकोट नगरपालिका-५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित…