थप १८९७ जनामा कोरोना संक्रमण, १७४३ जना डिस्चार्ज

काठमाडौँ, २१  भदौ । थप १ हजार ८ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ७३ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ४३ जना…