काठमाडौँ उपत्यकामा थप २२८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १२ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ गरी २२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकामा २३४२ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा १२२६, भक्तपुरमा ५३३ र ललितपुरमा ५८३  सक्रिय संक्रमित छन् ।…