चरेससहित तीनजना पक्राउ

काठमाडौं, ११ कात्तिक । प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीले मकवानपुर कैलास गाउँपालिका १ का १९ वर्षीय युवराज स्याङबो, काठमाडौं महानगरपालिका-३२ जडिबुटीका ३४ वर्षीय अबिनास राज भण्डारी र मकवानपुर हेटौडा…