दाङ, १७ भदौ । दाङमा बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएक छन् । प्रहरीका अनुसार घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको स्करपियो बाढीले गएराति ११ वजे बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ भने अन्य दुई महिला बेपत्ता…