गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

गुल्मी, १० भदौ । गुल्मीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार गुल्मीदरबार गाउँपालिका-६ मा लु.२७ प. ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ८४ वषिर्य दोर्णनाथ कँडेलको मृत्यु भएको हो । घाइते कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ वर्षीय बिष्णु विश्वकर्माले चलाएको मोटरसाइकलको पछाडि सामान समातेर बस्ने…