थप ६७२ जनामा कोरोना संक्रमण, ४९० जना डिस्चार्ज

काठमाडौँ, १० कार्तिक । थप ६ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म…