काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याई बेचविखन गरेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका, ४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ…